बेलुन पड्किएर घाइते भएका अर्थमन्त्री विष्णु पौडेल अस्पतालबाट ‘डिस्चार्ज’

काठमाडौं । पोखरा भ्रमण वर्षका क्रममा बेलुन पड्किएर घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल कीर्तिपुर अस्पतालबाट डिस्चार्ज भएका छन् ।अस्पतालमा दुई दिनदेखि उपचार गराइरहेका पौडेल आज ‘डिस्चार्ज’ भएका हुन् ।सोही घटनामा घाइते भएका पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्था भने सामान्य हुँदै गएको र उनलाई थप केही दिन अस्पतालमै राखिने अस्पतालले जनाएको छ … Continue reading बेलुन पड्किएर घाइते भएका अर्थमन्त्री विष्णु पौडेल अस्पतालबाट ‘डिस्चार्ज’