काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्रको मुद्दामा सरकार संवेदनशील रहेको बताएका छन् ।
आज सोमबार नेपाल चेम्बर अफ कमर्सको १०० बुँदे बजेट सुझाव बुझ्दै उनले निजी क्षेत्रको समस्या समाधानमा सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।
चेम्बरको सुझाव बुझ्दै उनले सम्भव हुने र आवश्यकता प्राथमिकीकरण गरी सुझावहरूलाई प्रक्रियामा लगिने बताए ।
यो पनि पढ्नुहोस्–
चेम्बरले बुझायो १०० बुँदे ‘बजेट सुझाव’, भन्सारमा बाहेक थप मूल्याङ्कनको व्यवस्था हटाउन माग
FACEBOOK COMMENTS