अर्थमन्त्री पौडेलको थप स्पष्टीकरण : सुनमा विलासिता कर नयाँ होइन, थ्रेसहोल्ड हटाइएको मात्र हो

काठमाडौं । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सुनमा लगाइएको विलासिता कर नयाँ नभएको बताएका छन् ।विनियोजन विधेयक, २०८२ माथि राष्ट्रिय सभामा उठेका प्रश्नहरूको जवाफ दिनेक्रममा उनले सुनमा लगाइएको दुई प्रतिशत कर नयाँ नभइ पुरानै भएको बताएका हुन् । उनले यसअघि १० लाख रुपैयाँ भन्दा माथिको कारोबारमा लाग्दै आएको करलाई सबै कारोबारमा लागू गरिएको स्पष्ट पारे ।‘पहिले … Continue reading अर्थमन्त्री पौडेलको थप स्पष्टीकरण : सुनमा विलासिता कर नयाँ होइन, थ्रेसहोल्ड हटाइएको मात्र हो