निर्माण व्यवसायीलाई अर्थमन्त्रीको आग्रह– तोकिएको समय र लागतभित्र गुणस्तरीय काम गर्नुस्
काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विभिन्न सरकारी निकायबाट निर्माण व्यवसायीलाई भुक्तानी हुनुपर्ने रकम यकिन भइरहेको र चाँडै भुक्तानी प्रक्रिया अघि बढ्ने जानकारी दिएका छन् ।नेपाल निर्माण व्यवसायी महासङ्घका पदाधिकारीसँग आज शुक्रबार अर्थमन्त्रालयमा भएको भेटघाटमा उनले दायित्व सिर्जना भइसकेको रकम भुक्तानी नरोकिने स्पष्ट पारेका हुन् ।महासङ्घका पदाधिकारीसँगको छलफल अघि अर्थमन्त्री पौडेलले विभिन्न विषयगत मन्त्रालयका … Continue reading निर्माण व्यवसायीलाई अर्थमन्त्रीको आग्रह– तोकिएको समय र लागतभित्र गुणस्तरीय काम गर्नुस्
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed