अर्थमन्त्रीमा विष्णु पौडेल नियुक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेका विष्णु पौडेललाई अर्थमन्त्री नियुक्त गरेका छन् । आज सोमबार पद तथा गोपनीयताको सपथ ग्रहणलगत्तै प्रधानमन्त्री ओलीले पौडेललाई अर्थमन्त्रीको जिम्मेवारी दिएका हुन् ।