काठमाडौं । सर्वोच्च अदालतले गभर्नर डा विश्वनाथ पौडेललाई काम गर्न रोक लगाउने गरी अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
गभर्नर पौडेल उनीविरुद्ध परेको मुद्दामा मंगलबार न्यायाधीशहरू कुमार रेग्मी र महेश शर्मा पौडेलको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
FACEBOOK COMMENTS