काठमाडौं । अर्थविद् डा. गोपिलाल न्यौपानेले नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेललाई राजीनामा दिन सुझाव दिएका छन् ।
डा. पौडेल नेपाली कांग्रेस र नेकपा एमालेले नियुक्त गरेको कांग्रेसी कार्यकर्ता भएका कारण उनले राजीनामा दिनुपर्ने उनले बताएका हुन् ।
उनलाई राजीनामा गराएर नयाँ मौद्रिक नीति ल्याएर मात्रै निर्वाचन गरिनुपर्ने धारणा अथैविद् न्यौपानेको छ । उनले कांग्रे, एमाले र माओवादीलगायत सबै राजनीतिक दलहरूको बैंक खाता निष्क्रिय पार्नुपर्ने धारणा पनि व्यक्त गरेका छन् ।
राजनीतिक दलको खातामा अथाहा प्रसा भएका कारण आगामी चुनावमा चलखेल हुनसक्ने उनको भनाइ छ ।
FACEBOOK COMMENTS