राष्ट्र बैंकका निर्णयहरू पूर्वानुमानयोग्य हुनेछन्, छलफलविना निर्णय लिन्नँ : गभर्नर पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले केन्द्रीय बैंकका निर्णयहरू पूर्वानुमानयोग्य हुने बताएका छन् ।आफूलाई बधाई तथा शुभकामना दिन आएको नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलसँग कुराकानी गर्दै उनले सो कुरा बताएका हुन् ।‘निजी क्षेत्र अर्थतन्त्रको सम्वाहक हो । अर्थतन्त्र चलायमान हुन स्थायित्व आवश्यक छ । निर्णयहरू पूर्वानूमानयोग्य हुनुपर्दछ,’ गभर्नर डा. पौडेलले भने, … Continue reading राष्ट्र बैंकका निर्णयहरू पूर्वानुमानयोग्य हुनेछन्, छलफलविना निर्णय लिन्नँ : गभर्नर पौडेल