काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा उपसभापतिमा ४ जनाको उम्मेदवारी परेको छ ।
उपसभापतिमा फरमुल्ला मन्सुर, पुष्पा भुसाल, विश्वप्रकाश शर्मा, ओमकार प्रसाद श्रेष्ठको उम्मेदवारी परेको छ ।
४ जनाको उम्मेदवारी परेपछि शर्मा उक्त पद छोडेर आफू साधारण सदस्य मात्रै बस्न समेत तयार रहेको जनाएका छन् ।
FACEBOOK COMMENTS