विश्वप्रकाश शर्माले गरे मतदान
कर्पोरट खबर
11:39 am, आइतबार, मंसिर ४, २०७९
काठमाडाैं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मतदान गरेका छन् । उनले झापाकाे मेचिनगर-९ स्थित कवि शिरोमणि मावीमा रहेकाे मतदान केद्रबाट मतदान गरेका हुन् ।
उनी झापा क्षेत्रनम्बर १ मा गठबन्धनबाट उम्मेदवार समेत छन् ।
FACEBOOK COMMENTS