यी हुन् फागुन २१ को निर्वाचनमा उम्मेदवार बन्न नपाउने पूर्वउम्मेदवार र सांसदहरू

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रभावशाली नेता तथा निवर्तमान सांसदहरू सोविता गौतम, शिशिर खनाल, गणेश पराजुली र विराजभक्त श्रेष्ठले फागुन २१ गतेको निर्वाचन लड्न नपाउने भएका छन् ।तोकिएका समयभित्र निर्वाचन खर्च विवरण सार्वजनिक नगरेको भन्दै निर्वाचन आयोगले उनीहरूलाई कालोसूचीमा राखेको छ । यसरी कालोसूचीमा परेकाहरूले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा … Continue reading यी हुन् फागुन २१ को निर्वाचनमा उम्मेदवार बन्न नपाउने पूर्वउम्मेदवार र सांसदहरू