काठमाडौं । नेपाल स्टक एक्सचेन्ज आज शुक्रबार ४ लाख कित्ता शेयर सुचिकृत भएको छ । आज आशा लघुवित्तको १४.२८५७ प्रतिशतले हुन आउने ४ लाख ७७ हजार २० कित्ता बोनस शेयर सुचिकृत भएको हो ।
शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन् ।
FACEBOOK COMMENTS