काठमाडौं । कामना सेवा विकास बैंकको बोनस शेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्सेले बुधबार बैंकको ४.४१ प्रतिशत बोनसपछिको शेयर सूचीकृत गरेको हो ।
नेप्सेका अनुसार बैंकको १३ लाख ८५ हजार ८७६ दशमलव ४६६७ प्रतिशत बोनस शेयर सूचीकृत गरेको हो । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउनेछ ।
FACEBOOK COMMENTS