काभ्रे । काभ्रेको पात्लेखेतको हसेरा नजिकैको खोल्सामा आएको बाढीले बीपी राजमार्ग अवरुद्ध भएको छ ।
बाढीले लेदो ल्याएर सडकमा थुपारेका कारण राजमार्ग अवरुद्ध भएको हो । गत असोज दोस्रो साताको अविरल बर्षाका कारण अवरुद्ध भएको धुलिखेल( ११ पात्लेखेतको हसेरा नजिकै आज पुनः अवरुद्ध भएको हो । अहिले प्रहरी र स्थानीयको सहयोगमा राजमार्ग खुलाउने प्रयास भइरहेको छ।
FACEBOOK COMMENTS