काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले बारा सिम्रौनगढ नगरपालिकामा शाखा विस्तार गरेको छ । योसँगै बैंकको शाखा संख्या ८८ पुगेको छ ।
बैंकले ८८ शाखा, १३० एटीएमहरू, २० एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५६ शाखारहित बैंकिङ काउन्टरहरूबाट बैकिङ सेवा पुर्याइरहेको बैंकले जनाएको छ ।
FACEBOOK COMMENTS