काठमाडौं । सरकारले आगामी पाँच लाख भूमिहीन परिवारलाई जज्गाधनी पुर्जा उपलब्ध गराउने भएको छ ।
आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा अर्थमन्त्री विष्णु पौडेलले यस्तो योजना सुनाएको हुन् ।
उनले भनेका छन्- भूमि सम्बन्धी कानुनमा संशोधन गरी भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्यालाई स्थायी समाधान गरिनेछ । आगामी आवभित्र लगत ५ लाख परिवारलाई जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराइने छ ।’
FACEBOOK COMMENTS