बजेट आम नागरिकको कि अरूको ?

संवैधानिक व्यवस्था अनुसार अबको एक दुई दिनमै बजेट आउने निश्चित छ । बजेट नियमित प्रक्रियाबाट आउँछ वा सरकारले संसद् अधिवेशन अन्त्य गरेर अध्यादेशबाट ल्याउँछ त्यो अहिले यकिन भइसकेको छैन । नेपालको संविधान, २०७२ को धारा ११९ को उपधारा ३ मा ‘नेपाल सरकारको अर्थमन्त्रीले राजस्व र व्ययको अनुमान प्रत्येक वर्ष जेठ महिनाको १५ गते संघीय संसदमा … Continue reading बजेट आम नागरिकको कि अरूको ?