काठमाडौं । सरकारले विद्यालयमा विद्यार्थीलाई दिइरहेको दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिएको छ ।
आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले उक्त कार्यक्रमलाई निरन्तरता दिएको हो ।
उक्त कार्यक्रमका लागि १० अर्ब १९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
Corporate Khabar
FACEBOOK COMMENTS