काठमाडौं । सरकारले मदिरा, बियर, सुर्ती र चुरोटको भन्सार दर बढाएको छ ।
आगामी आर्थिक वर्षको बजेटमार्फत सो दर बढाइएको हो ।
यस्तै, भन्सार महसुलका केही दरमा समायोजन भएको छ ।
विद्यमान अन्तः शुल्क दरमा सामान्य वृद्धि भएको छ भने स्वास्थ्य जोखिम करको दायरा विस्तार भएको छ ।
FACEBOOK COMMENTS