काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्य टेबुल गरेका छन् ।
आजै बसेको संसद्को संयुक्त बैठकमा अर्थमन्त्री पौडेलले बजेट सार्वजनिक गरेका थिए ।
सभामुख घिमिरेले बजेटमाथिको छलफल तथा अर्थमन्त्री पौडेलले जवाफ दिनका लागि जेठ २०, २१, २२ र २३ गतेको मिति तोकेका छन् ।
FACEBOOK COMMENTS