निजी क्षेत्रलाई उत्साहित गर्न बजेटमार्फत के–के ल्याइयो नयाँ नीति ?

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट आज सार्वजनिक गरेको छ । बजेटले मुलुकको आर्थिक क्षेत्रलाई चलायमान बनाउँदै आर्थिक गतिविधि बढाउने महत्त्वपूर्ण लक्ष्य लिएको छ । यसबाट आम निजी क्षेत्र खुसी बन्ने स्थितिसमेत देखिएको छ । बजेटले निकासी तथा पैठारी (इम्पोर्ट/एक्सपोर्ट) गर्ने उद्योगी तथा व्यवसायीहरूका … Continue reading निजी क्षेत्रलाई उत्साहित गर्न बजेटमार्फत के–के ल्याइयो नयाँ नीति ?