काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारको आगामी बजेटले आम्दानी र खर्चको यथार्थपरक अनुमान गरेको बताएका छन् ।
हिजो बिहीबार सङ्घीय संसद्मा प्रस्तुत आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटबारे जानकारी दिन आज शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री पौडेलले बजेटमा पुँजीगत खर्चको विनियोजन बढाइएको पनि बताए ।
बजेटमा चालु खर्चलाई सीमाभित्र राखिएको र अन्तरसरकारी वित्त हस्तान्तरणमा वृद्धि गरिएको उनको भनाइ छ ।
राजस्वको लक्ष्य संशोधित अनुमानको १७ प्रतिशत राखिएको पनि उनले जानकारी गराए ।
पढ्नुहोस् बजेटका मुख्य हाइलाइट्स–
FACEBOOK COMMENTS