काठमाडौं । सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्संरचना गर्ने भएको छ ।
अर्थमन्त्री विष्णु पौडेलले बजेट वक्तव्यमार्फत यस्तो योजना ल्याएका हुन् ।
बीमितको सुविधा थैली बढाउँदै लगिने र सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमलाई स्वास्थ्य बीमामा एकीकृत गरिने उनले बताएका छन् ।
किमितलाई फरक फरक पोलिसी छनोटको सुविधा दिइने पनि उनले बताएका छन् ।
FACEBOOK COMMENTS