काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष चन्द्रप्रसाद ढकालले बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना निर्माण कार्य तत्काल अगाडि बढाउन सम्बन्धित पक्षलाई आग्रह गरेका छन् ।धादिङ उद्योग वाणिज्य संघले आयोजना गरेको १०औँ धादिङ महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले लामो समयदेखि चर्चामा रहेको १२०० मेगावाट क्षमताको बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना अगाडि बढाउनुपर्नेमा विशेष जोड … Continue reading भदौमा जेन–जीले जलाएका संरचना हामीले बनाइसक्यौँ, सरकारले बुढीगण्डकी आयोजना सुरू गर्नै सकेन : चन्द्र ढकाल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed