एमालेको पालिका अधिवेशनबाट समसामयिक र सार्वजनिक महत्वको प्रस्ताव पारित (प्रस्तावहरूसहित)

दोलखा । नेकपा एमाले बिगु गाउँपालिका कमिटीको दोस्रो अधिवेशनले समसामयिक र सार्वजनिक महत्वको १२ बुँदे प्रस्ताव पारित गरेको छ ।नेकपा एमालेका पोलिटव्युरो सदस्य एवम् प्रतिनिधि सभा सदस्य ईश्वर बहादुर रिजाल (ईश्वरी) को प्रमुख आतिथ्यतामा बिगु–५ चिलंखामा शनिबार सम्पन्न अधिवेशनले चिलंखाका प्रवीण खड्काको नेतृत्वमा पाँच जना पदाधिकारीसहित ४५ सदस्यीय नयाँ कमिटी सर्वसम्मत निर्वाचित गर्दै सार्वजनिक महत्वको … Continue reading एमालेको पालिका अधिवेशनबाट समसामयिक र सार्वजनिक महत्वको प्रस्ताव पारित (प्रस्तावहरूसहित)