काठमाडौं । आज देशका सातवटै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट ल्याउने भएका छन् ।
हरेक वर्ष असार १ गते बजेट ल्याउनु पर्ने कानुनी व्यवस्थाअनुसार आज सबै प्रदेशका आर्थिक मामिला मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट ल्याउनेछन् ।
प्रदेशहरुले बजेट ल्याउँदा कृषि, उद्योग, पर्यटन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका क्षेत्रलाई प्राथमिकतामा राख्ने गरेका छन् ।
FACEBOOK COMMENTS