काठमाडौं । कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस त्रिशूली नदीमा खसेको छ ।
बुधबार बिहान करिब ५ बजेको समयमा उकत बस खसेको बताइएको छ ।
बसमा रहेका यात्रुमध्ये १३ जनालाई उद्धार गरिएको छ । उनीहरुको गजुरी अस्पतालमा सामान्य उपचार भइरहेको स्थानीय प्रहरीले जनाएको छ ।
घटनाको थप विवरण आउन बाँकी छ।
FACEBOOK COMMENTS