काठमाडौं । भारतीय व्यवसायी नवीन कुमार सम्मानित हुनुभएको छ ।
कर्पोरेट मिडिया ग्रुपद्वारा बिहीबार काठमाडौंमा आयोजित ‘कर्पोरेट बिजनेश अवार्ड, २०२५’ समारोहमा उहाँलाई सम्मान गरिएको हो ।
व्यावसायिक निष्ठा, उत्कृष्ट सेवाभाव तथा सहकार्यको कदरस्वरूप उहाँलाई सम्मान गरिएको कर्पोरेट मिडिया ग्रुपका अध्यक्ष उज्वलजंग शाहले जानकारी दिनुभयो ।
FACEBOOK COMMENTS