बीवाईडी अटो इन्डष्ट्रिजले भूकम्पीडितको नाममा किन गर्‍यो यस्तो खेती ?

काठमाडौं । नेपालका लागि बीवाईडी अटो इन्डस्ट्रिजको आधिकारिक वितरक साइमेक्स इंकले जाजरकोट र रुकुमपूर्वका भूकम्प प्रभावितहरुका लागि भूकम्प सहायता कोष सुरु गरेको छ । कम्पनीले प्रत्येक गाडीको बिक्री र बुकिङबाट प्राप्त हुने रकमबाट निश्चित रकम भूकम्प प्रभावितहरूका लागि छुट्याउने गरी गाडी बिक्रीको स्किमसहित कोष सञ्चालन गरेको हो । कोषमा यही मंसिर २३ गतेसम्म बिक्री र … Continue reading बीवाईडी अटो इन्डष्ट्रिजले भूकम्पीडितको नाममा किन गर्‍यो यस्तो खेती ?