काठमाडौं । सरकारले बाढी, पहिरो, डुबानलगायतका प्राकृतिक विपदमा पर्नेका परिवारलाई २ लाख रुपैयाँ दिने भएको छ ।
आज सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्राकृतिक विपद्का कारण १० दिनसम्म बेपत्ता रहेका सदस्यलाई मृतककै रूपमा लिएर २ लाख रुपैयाँ दिने निर्णय गरेको सरकारको प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले बताए ।
FACEBOOK COMMENTS