काठमाडौ । सरकारले सहसचिव चन्द्रकला पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषदको बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा कार्यरत सहसचिव पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।
Corporate Khabar
FACEBOOK COMMENTS