विद्यमान कानुनी संरचनाबाट सहकारी समस्या समाधान नहुने सरकारको निष्कर्ष

काठमाडौं । सरकारले विद्यमान कानुनी संरचनाबाट हाल देखिएको सहकारीसम्बन्धी समस्या समाधान नहुने निष्कर्ष निकालेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले सामान्य र नियमित प्रक्रियाबाट सहकारी सम्बन्धी समस्या समाधान नहुने निष्कर्ष निकालेको हो ।यसबारेमा मन्त्रिपरिषद्का सबै सदस्य एकमत रहेको भन्दै सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले यस सम्बन्धमा छिटोभन्दा छिटो आवश्यक कानुन तयार गर्न प्रक्रिया … Continue reading विद्यमान कानुनी संरचनाबाट सहकारी समस्या समाधान नहुने सरकारको निष्कर्ष