काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज बिहीबार अपराह्न ५ बजे मन्त्रिपरिषद्को बैठक बस्दै छ ।
बैठकमा गभर्नर नियुक्ति, संसद्मा जारी नीति तथा कार्यक्रम, सरकारका कामकारबाहीसहित समसामयिक विषयमा छलफल हुने बालुवाटार स्रोतले जनाएको छ ।
Corporate Khabar
FACEBOOK COMMENTS