काठमाडौं । सरकारले हिजो सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ ।
आज मंगलबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी दिइएको जानकारी अनुसार सो बैठकले विभिन्न मन्त्रालयसँग सम्बन्धित १३ वटा निर्णय गरेको छ ।
साथै, वरिष्ठ पत्रकार एवम् लेखक भैरव रिसालको निधनप्रति शोक व्यक्त गर्ने निर्णय पनि गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।
हेर्नुहोस् मन्त्रिपरिषदका १३ निर्णयको फेहरिस्त–
FACEBOOK COMMENTS