काठमाडौं । सरकारले सशस्त्र प्रहरीसम्बन्धी विधेयकको मस्यौदा तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।
मन्त्रिपरिषद्ले गैरआवासीय नेपाली संघको निर्वाचनपछि देखिएको विवादबारे छानबिनका लागि समिति गठनको पनि निर्णय गरेको छ ।
यस्ता छन् निर्णय
२०८०-माघ-९-गतेको-मन्त्रिपरिषद्-बैठकका-निर्णयहरू
FACEBOOK COMMENTS