काठमाडौं । वैशाख २५ र ३१ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएको छ ।
सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आज बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन् ।
हेर्नुहोस् मन्त्रिपरिषद् बैठकका निर्णयहरू–
FACEBOOK COMMENTS