मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्दैछ । प्रधानमन्त्री बालेन –बालेन्द्र)शाहले आज मध्याह्न १२ बजेका लागि बैठक बोलाएका हुन् ।बैठक सिंहदरबारस्थिम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।बैठकमा केही मन्त्रालयगत र अन्य समसामयिक एजेन्डाहरुमा छलफल हुनेछ ।हिजो मात्रै गृहमन्त्रीबाट सुधन गुरुङले राजीनामा दिएका थिए ।