सिंहदरबारमा मन्त्रिपरिषदको बैठक
कर्पोरट खबर
3:54 pm, शुक्रबार, असार १३, २०८२
काठमाडौं । मन्त्रिपरिषदको बैठक सुरू भएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषदकाे बैठक सुरू भएको हो ।
शनिबार प्रधानमन्त्री केपी शर्मा ओली स्पेनको भ्रमणमा जान लागेकाले त्यसअघि आज मन्त्रिपरिषदको बैठक बसेको हो ।



FACEBOOK COMMENTS