काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केहीबेरदेखि बैठक बसिरहेको हो ।
अन्तरिम सरकारका मन्त्रीहरू राजीनामा दिएर चुनावी मैदानमा होमिएपछि बसेको यो पहिलो बैठक हो ।
बैठकमा निर्वाचन तयारी, जेन जी आन्दोलनमा भएको घटनाको छानबिनका लागि गठित न्यायिक आयोग जाँचबुझ आयोगको म्याद थपलगायत विषयमा छलफल हुने मन्त्रिपरिषद् सचिवालय स्रोतले जनाएको छ ।
FACEBOOK COMMENTS