मन्त्रिपरिषद बैठक जारी

काठमाडौं । मन्त्रिपरिषद्को बैठक सुरू भएको छ। बैठक सिंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छ। बैठकमा सरकारका नियमित कामकारवाहीमाथि हुने जनाइएको छ।प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक