मन्त्रिपरिषद्को बैठक जारी

काठमाडौं : मन्त्रिपरिषद् बैठक जारी रहेको छ। सिंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बसेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।बैठकमा नियमित कार्यसूचीमाथि छलफल हुने बताइएको छ। बैठकले केही नियुक्ति तथा बढुवाको पनि निर्णय गर्ने छ।मन्त्रिपरिषद् बैठक बस्दै