![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/Corporate-Khabar-50-399-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं । “आइएमई पे” बाट अब ग्राहकवर्गले देशका विभिन्न ठाउँमा स्थापित केबलकारको टिकट काट्न मिल्ने भएको छ।
आइएमई पेले सुरुवातदेखिनै केबलकारको टिकेटिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।
चन्द्रगिरी केबलकारबाट सुरुवात गरिएको टिकेटिङ अन्तर्गत मनकामना, अन्नपूर्ण र मौलाकाली केबलकारको समेत आईएमई पेबाट काट्न सकिने भएको हो ।
आइएमई पेको यात्रा सेवामा केबल कारभित्र रहेको टिकेटिङ् सुविधा मार्फत ग्राहकवर्गले लाइन बस्ने झन्झट् बिना टिकट काट्न सक्ने कम्पनीले जनाएको छ ।
FACEBOOK COMMENTS