सम्पादकीय : क्यान इन्फोटेकलाई हेर्ने मात्र होइन बुझ्ने प्रयत्न गरौँ

कम्प्युटर एसोसिएशन नेपाल (क्यान महासंघ) ले वैशाख ७ गतेदेखि आगामी १२ गतेसम्म ‘आईएमई–पे क्यान इन्फोटेक, २०२२ इन एसोसिएशन विथ एससीटी स्मार्ट क्युआर युनियन–पे’ आयोजना गरेको छ । सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा भएका नवीनतम विकास र परिवर्तनहरूबारे एकैथालोबाट जानकारी दिने उद्देश्यले क्यान महासंघले हरेक वर्ष यस्तो मेला आयोजना गर्दै आएको छ । यसका अलावा महासंघले … Continue reading सम्पादकीय : क्यान इन्फोटेकलाई हेर्ने मात्र होइन बुझ्ने प्रयत्न गरौँ