चार अर्ब १५ करोड रुपैयाँ पुँजीगत लाभकर सङ्कलन, अघिल्लो १० महिनाको तुलनामा ७७ करोड बढी

काठमाडौं । चालु आर्थिक वर्षको १० महिनासम्ममा सरकारले धितोपत्र बजारको दोस्रो कारोबारबाट ४ अर्ब १५ करोड रुपैयाँ पुँजीगत लाभकर प्राप्त गरेको छ । यो अघिल्लो वर्षको भन्दा बढी हो । अघिल्लो आव २०७९–८० मा शेयर बजारबाट सरकारले ३ अर्ब ३८ करोड रुपैयाँ राजस्व प्राप्त गरेको थियो । नेपाल स्टक एक्सचेञ्जका अनुसार आव २०८०–८१ को वैशाख … Continue reading चार अर्ब १५ करोड रुपैयाँ पुँजीगत लाभकर सङ्कलन, अघिल्लो १० महिनाको तुलनामा ७७ करोड बढी