युएईविरुद्ध कप्तान रोहित पौडेलको अर्धशतक
काठमाडौं । कप्तान रोहित पौडेलले युएईविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।आइसीसी विश्वकप लिग–२ अन्तर्गतको खेलमा टस जितेर नेपालले पहिला ब्याटिंग गर्ने क्रममा रोहितले अर्धशतक पुरा गरेका हुन् । रोहितले ७७ बल खेल्दै आफ्नो अर्धशतक पुरा गरेका छन् । उनको एकदिवसीय क्रिकेटमा यो १२औं अर्धशतक हो । हाल रोहितसँगै आरिफ सेख २२ रन बनाएर खेलिरहेका छन् … Continue reading युएईविरुद्ध कप्तान रोहित पौडेलको अर्धशतक
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed