५ महिनामा ३ हजार ६७५ चारपांग्रे विद्युतीय गाडी आयात , ९ अर्ब बढीकाे लागत

काठमाडौं । सरकारले विद्युतीय गाडीमा प्रोत्सानको नीति लिएपछि त्यसको आयातमा झण्ढै ३ गुणाले वृद्धि भएको छ । भन्सार विभागकाअनुसार चालु आर्थिक वर्षको ५ महिनामा नेपालले ३ वटा फरक फरक इन्जिन क्षमताका ३ हजार ६७५ थान विद्युतीय कार, जीप र भ्यान आयात गरेको छ । जसको लागत ९ अर्ब २ करोड ९४ लाख ३३ हजार रुपैयाँ … Continue reading ५ महिनामा ३ हजार ६७५ चारपांग्रे विद्युतीय गाडी आयात , ९ अर्ब बढीकाे लागत