नेपालमा सिट्रोनले ई-सीथ्री शाइन ल्याउँदै

काठमाडौं । सांग्रिला मोटर्सले नेपाली बजारमा सिट्रोन ई-सीथ्री शाइन कार ल्याउने भएको छ । कारमा अगाडि र पछाडिको स्किड प्लेटहरू, रियर क्यामेरा, रियर वाइपर, रियर डिफ्रोस्टर, लेदर याप्ड स्टेयरिङ ह्वील, एलोय ह्वीलहरू र इलेक्ट्रिकल ओआरभीएम लगायत सुविधा रहेका छन् । यो कार नेपाली बजारमा केही समययमा सार्वजनिक हुने जनाएको छ । सिट्रोन ई-सीथ्री शाइनबाट नवप्रवर्तन, … Continue reading नेपालमा सिट्रोनले ई-सीथ्री शाइन ल्याउँदै