काठमाडौंका सीडीओले दिए गोली चलाउने आदेश

काठमाडौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजालले सुरक्षाकर्मीहरूलाई गोली चलाउने आदेश दिएका छन् ।उनले सार्वजनिक सम्पत्ति तोडफोड भए गोली चलाउन आदेश दिएका हुन् । सार्वजनिक सम्पत्ति संरक्षणका लागि आवश्यक पर्दा रवरको गोली चलाउन उनले आदेश दिएका हुन् ।सोझै कुनै व्यक्तिमाथि गोली प्रहार गर्न भने कुनै आदेश नभएको सहायक प्रमुख जिल्ला अधिकारी मुक्ति रिजालले … Continue reading काठमाडौंका सीडीओले दिए गोली चलाउने आदेश