काठमाडौं । गृह मन्त्रालयले उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूको सरुवा गरेको छ ।
बुधबार मन्त्रालयले काठमाडौं, ललितपुर र भक्तपुरका सीडीओको सरुवा गरेको हो ।
काठमाडौंको सीडीओमा छविलाल रिजाल, ललितपुरमा सुमन घिमिरे र भक्तपुरमा नमराज घिमिरेलाई पठाईएको छ ।
FACEBOOK COMMENTS