दुर्गा प्रसाईँलाई तीनकुनेमा कार्यक्रम गर्न अनुमति दिएको छैन- प्रशासन

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौँले दुर्गा प्रसाईँलाई तीनकुनेमा कार्यक्रम गर्न अनुमति नदिएको जनाएको छ । कार्यालयसँग समन्वय नगरी शान्ति सुरक्षा तथा अमनचयन बिथोल्ने गरी कार्यक्रम सार्वजनिक गरेको भन्दै तीनकुनेमा कार्यक्रम गर्न अनुमति नदिएको जनाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी रवीन्द्र प्रसाद आचार्यले जारी गरेको विज्ञप्तिमा गलत मनसायका साथ कार्यक्रम … Continue reading दुर्गा प्रसाईँलाई तीनकुनेमा कार्यक्रम गर्न अनुमति दिएको छैन- प्रशासन